तपाईँ सुन्दै हुनुहुन्छः

जुगल गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धन

सिन्धुपाल्चोक ।जुगल गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धनले विजय प्राप्त गरेको छ। अध्यक्षमा माओवादी उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा काँग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित हुनुभयो ।

स्याङ्वोले ५ हजार ५ सय ७२ र श्रेष्ठले ४ हजार ७ सय ६८ मत पाउनुभयो । निकटतम् प्रतिद्वन्द्वी एमाले प्रमुखका उम्मेदवार जयबहादुर लामाले ४ हजार ४ सय र उपप्रमुख उम्मेदवार सुनिता थापा लामाले ३ हजार ७ सय ७ मत पाउनुभयो ।

पाँचपोखरी गाउँपालिकामा मतगणना जारी छ ,एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button