काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका सिल गरिँदै ।बिरगंज महानगरपालिका-१४ पिपरास्थिति नृसिंह मा.बि.मा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि मतपेटिका गणना स्थलतर्फ लगिँदै |मतगणनाका लागि शुक्रबार म्याग्दीको बेनी नगरपालिकामा मतपेटिका लैजाने क्रममा पानी परेपछि सुरक्षित रुपमा मतपेटिका लैजाँदै कर्मचारी र सुरक्षाकर्मीहरु ।काठमाडौँ महानगरपालिकाको बिभिन्न मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका गणनाका लागि मतगणनास्थल राष्ट्रिय सभागृहभित्र लगिँदै ।इलाममा मतपेटिका सिल गर्दै निर्वाचन अधिकारी र प्रहरी लगायत ।भक्तपुर, मध्यपुर थिमिका बिभिन्न मतदान केन्द्रबाट बोडेस्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा रहेको मतगणना स्थलमा मतपेटिका ल्याईँदै ।
प्रतिक्रिया राख्नुहोस्