तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखद्वारा मतदान


काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकबाट मतदान गर्नुभएको छ ।

उहाँले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button