राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पर्वतको पशुपति माविबाट मतदान गर्नुहुने

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि हुने स्थानीय तह निर्वाचनमा पर्वतको पशुपति माध्यमिक विद्यालयबाट मतदान गर्नुहुने भएको छ ।
अध्यक्ष तिमिल्सिनाले भोलि हुने स्थानीय तह निर्वाचनमा गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जास्थित पशुपति माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुहुने उहाँका प्रेस विज्ञ अशोक पौडेल जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्