आफूले सीमा नमिचेको चीनको दाबी
काठमाडौं । भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि प्रतिक्रिया दिएको छ । बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्रको विवादमा नेपाल र भारतबीच मैत्रीपूर्ण संवादबाट समस्याको समाधान होस् भन्ने सदिच्छा व्यक्त गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्