तपाईँ सुन्दै हुनुहुन्छः

४० लाखभन्दा बढी युक्रेनीले देश छाडे: राष्ट्रसङ्घ

जेनेभा। रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले बुधवार देखाएको छ।

युनएचसिआर संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४, ०१९, २८७ युक्रेनहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए ।

ती मध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button