तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई विमान आज चीन पुगे

बेइजिङ । युक्रेनबाट चिनियाँ नागरिक बोकेर उडेका दुई विमान आज सकुशल चीन पुगेका छन् । 

बिहान ८:०३ मा पहिलो उडान दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दु पुगेको छ भने दोस्रो उडान बिहान ८: ३९ मा मध्य चीनको झेङझाउ सहरमा पुगेको  छ।  

यस अघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजान १७ अस्थायी उडानहरू भइसकेका छन् । रुस/क्रेन द्वन्द्व सुरु भएयता विदेशी नागरिकहरूले युक्रेन छाड्ने क्रम तीव्र बनेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button