तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा डाक्टरद्वय पन्त र ओलीलाई विज्ञमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. महेशराज पन्तलाई इतिहास र पुरातत्त्व विज्ञमा नियुक्त गर्नुभएको छ ।

फाइल तस्बिर

त्यसैगरी राष्ट्रपति भण्डारीले डा. कृष्णप्रसाद ओलीलाई वातावरण विज्ञ नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button