तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण पश्चिम पाकिस्तानमा रेल विष्फोट हुँदा थुप्रै घाइते

इस्लामाबाद ।पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलबार एउटा यात्रुवाहक रेलका चारवटा डिब्बा पटरीबाट खसेर विष्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यम र रेल अधिकारीहरूले बताएका छन्। घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button