तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको अर्को बैठक १६ गते बस्ने

file photo

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १६ गते आइतबार दिनको १ बजे बस्ने भएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार १ः०० बजेका लागि पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्ने गरी समय परिवर्तन गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button