तपाईँ सुन्दै हुनुहुन्छः

ललिता निवास जग्गा प्रकरण: १२० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र आज आठ जना गरी १३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिनुभयो । 

यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button