तपाईँ सुन्दै हुनुहुन्छः

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

File Photo

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा मीनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ । 

रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button