तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादी पार्टीको प्रमुख सचेतकमा श्रेष्ठ चयन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । 

आज बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको सो पार्टीले जनाएको छ । गत भदौ २ मा नेकपा (एमाले) बाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button