‘मधेसलाई अधिकार सम्पन्न बनाउन माओवादीको विकल्प छैन’
महोत्तरी । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले मधेस र त्यहाँका जनतालाई अधिकार सम्पन्न बनाउन माओवादी केन्द्रको विकल्प नरहेको बताउनुभएको छ ।

माओवादी केन्द्र जलेश्वरको प्रथम नगर अधिवेशनलाई आज महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्बोधन गर्नुहुँदै नेता श्रेष्ठले मधेसका जनताले चाहेको थप हक अधिकारका लागि पार्टी अझै पनि सङ्घर्षरत रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्