इजरायली प्रधानमन्त्रीको ५-११ वर्षका बालबालिकालाई खोप लगाउने लक्ष्य
इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले आइतबार आफ्नो देशको लक्ष्य डिसेम्बरको अन्त्यसम्ममा ५-११ वर्षका ५० प्रतिशत बालबालिकालाई खोप लगाउने भएको बताउँनुभएको छ।
बेनेटका प्रवक्ताले विज्ञप्तिमा जनाएअनुसार बेनेट र देशका चार स्वास्थ्य मर्मत संस्थाका महाप्रबन्धकहरू बीचको बैठकमा यो टिप्पणी गरिएको थियो ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्