तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति सीले चीन र आसियानबीचको वार्ता सम्बन्धको ३०औँ वर्षगाँठको शिखर सम्मेलनमा भाग लिने

बेइजिङ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर २२ तारिख चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) बीचको वार्ता सम्बन्धको ३०औँ वार्षिकोत्सवको स्मरणमा बेइजिङमा आयोजना हुने शिखर सम्मेलनमा भाग लिने र अध्यक्षता गर्नुहुनेछ।


भिडियो लिङ्क मार्फत शिखर सम्मेलन हुने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले शुक्रबार जानकारी दिनुभएको छ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button