तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषद्वारा अफगानिस्तानमा दुई क्षेत्रीय कार्यालय स्थापना

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले अफगानिस्तानमा मानवीय सहायता बढाउन दुई उप-क्षेत्रीय कार्यालयहरू स्थापना गरेको छ ।

  कोषले नयाँ कार्यालयहरू दक्षिणी कान्दाहार र पूर्वी नान्गाहार प्रान्तमा खोलिएको जानकारी दिएको छ ।

त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि आफ्नो कार्य विस्तार गरिरहेको कोषले बताएको छ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button