तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादी प्रेस सङ्गठन नेपालको केन्द्रीय समिति घोषणा, अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालको अध्यक्षमा पत्रकार शम्भु श्रेष्ठ निर्वाचित हुनु भएको छ । 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभएको घोषणासभाबाट वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो ।

साथै सङ्गठनको महासचिवमा भूपराज खड्कालाई निर्वाचित हुनु भएको छ । श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय संस्थापक केन्द्रीय समिति घोषणा भएको सङ्गठनका महासचिव भूपराज खड्काले जानकारी दिनु भएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button