तपाईँ सुन्दै हुनुहुन्छः

छठमा सिँगारिएको वीरगंज ( फोटोफिचर)

बीरगंज । लोक आस्थाको महानपर्व छठ पूजाको लागि आर्थिक नगरी वीरगंजका धार्मिक तथा ऐतिहासिक स्थलहरू सिँगारिएका छन् । 

घडीअर्वा पोखरी परिसर,घण्टाघर, माईस्थान स्थित गहवामाई मन्दिर लगायतका विभिन्न स्थानहरू झकिझकाउ भएका छन् । आज साँझ सूर्यदेवलाई अर्घ चढाएर प्रारम्भ हुन गइरहेको छठ पूजाको तयारीमा रहेको वीरगंजको ऐतिहासिक घडीअर्वा पोखरी लगायतका जलाशयहरू भक्तजन तथा दर्शनार्थीको प्रतीक्षामा दुलही झैँ सिँगारिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button