तपाईँ सुन्दै हुनुहुन्छः

खोप लगाएर मात्र राजधानीबाट बाहिरिन सरकारको आग्रह

काठमाडौं । नेपाल सरकारले तिहारका लागि राजधानी, काठमाडौँबाट बाहिरिनेहरूलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएर मात्र आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ ।

file photo

उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएकोले आ–आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउएर मात्र उपत्यकाबाट बाहिरिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button