तपाईँ सुन्दै हुनुहुन्छः

संसद् अधिवेशन अन्त्यको सिफारिस

काठमाडौँ । सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को आजको बैठकले शुक्रवार मध्यरातदेखि लागू हुने गरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिनुभयो ।

गत भदौ २३ देखि सुरु भएको संसद् अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लगातार अवरोध गर्दै आएको थियो । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button