तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ गतेदेखि २६ सम्म

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि २६ गते काठमाडौँमा हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गरेको कार्य तालिकाअनुसार केन्द्रीय महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुनेछ ।

यसअघि बुधवार मङ्सिर २७ गतेदेखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button