बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु
नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत जोशीपुर ७ कैलालीकी ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३७ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय २७ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्