तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button