तपाईँ सुन्दै हुनुहुन्छः

जुवा घरमा प्रहरीको छापा, एक दर्जन पक्राउ

दार्चुला । जिल्ला प्रहरीले दार्चुला सदरमुकामबाट एक दर्जन बढी जुवाडेहरू पक्राउ गरेको छ । प्रहरीले दार्चुला सदरमुकाम खलङ्गाको एक जुवा घरमा छापा मारेको थियो । 

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वको टोलीले जुवा घरबाट एक दर्जन जुवाडेहरूलाई पक्राउ गरेको हो । 

उनीहरूबाट प्रहरीले २ लाख ३७ हजार रकम समेत बरामद गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button