तपाईँ सुन्दै हुनुहुन्छः

छुरा प्रहार गरी छिमेकीको हत्या

सुनसरी । सुनसरी इटहरी उपमहानगरपालिका –३ सुनौलो टोलका ६२ वर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेका छन् ।

हिजो बेलुका साँढे ४ बजे सामान्य घरायसी वादविवाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थापाको उपचारका लागि धरान पुर्‍याउन साथ मृत्यु भएको थियो । 

हत्या गर्ने देवी प्रसाद अधिकारी पक्राउ परेका छन् ।

पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button