तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको बेग्लै इतिहास छः नेता भट्टराई

स्याङ्जा । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टी बेग्लै इतिहास बोकेको पार्टी भएको बताउनुभएको छ। 

बुधवार स्याङ्जामा आयोजित अगुवा कार्यकर्ता भेलामा भट्टराईले विभिन्न, जातीय, भौगोलिक रुपमा नटुक्र्याई नेपाललाई अखण्ड राख्नुपर्ने सिद्धान्त बोकेको एक मात्र पार्टी एमाले भएको बताउनुभयो । 

कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा पुर्वमन्त्री पद्मा अर्यालले एमाले पार्टी सबैलाई समेट्ने विशाल पार्टी भएकाले एमालेमै समाहित भएर जनताको हितमा लाग्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button