तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको नाम्डु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । दोलखाको नाम्डु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मिनेटमा दोलखाको नाम्डु केन्द्रबिन्दु भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो । 


भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button