माओवादी केन्द्र स्थायी कमिटी बस्दै

काठमाडौँ ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।
दिउसो साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमका, पार्टीको निर्वाचन कार्यविधि र आन्तरिक गतिविधिका विषयमा छलफल हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्