तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन । अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड विहानैबाट अवरुद्ध बनेको छ ।
ईच्छाकामना गाउँपालिका वडा नं. वडा नं. ६ पाँचकिलो भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो स्थानमा निरन्तर वर्षा भैरहेकोले सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button