तपाईँ सुन्दै हुनुहुन्छः

देशभर वर्षाको सम्भावना

काठमाडौं । आज बुधबार मुलुकभर वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण बिहान प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा पानी परेको छ ।

आज दिउँसो मुलुकका धेरैजसो स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । आज राति प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button