तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बाढीले बगाउँदा एकको मृत्यु,एक बेपत्ता

 धनगढी । कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार चरेला नदीले बगाउँदा लम्कीचुहा नगरपालिका ६ की फुपिया चौधरीको मृत्यु भएको छ । यसैगरी मोहना नदीले बगाएर धनगढी उपमहानगरपालिका ३ का पुरन राना बेपत्ता भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button