तपाईँ सुन्दै हुनुहुन्छः

भीम आचार्य एमाले प्रदेश १ संसदीय दलको नेता चयन

काठमाडौं । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन हुनुभएको छ ।

मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन हुनुभएको हो ।आचार्यले आजै नयाँ मुख्यमन्त्रीको शपथ लिने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button