तपाईँ सुन्दै हुनुहुन्छः

सुनको भाउ चार सय रुपैयाँले वृद्धि

काठमाडौँ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँले बढेको छ ।

आज (शुक्रबार) सुनको भाउ ९१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार चाँदीको भाउमा कुनै फेरबदल आएको छैन । हिजो (बिहीबार) २५ रुपैयाँ घटेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि त्यही भाउमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button