तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं।नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।

यो बैठकले केहीबेरपछि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डाहरू तय गर्ने केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक दिउसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button