तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदी किनारमा पुरुषको शव फेला

कञ्चनपुर । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १२ ओदालीस्थित महाकाली नदी किनार (बगर) मा ३० वर्षीय एक पुरुषको शव फेला परेको हो।

मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button