सिंहदरबारमा सिसीएमसी निर्देशक समितिको बैठक बस्दै

काठमाडौं । सिसीएमसी निर्देशक समितिको बैठक आज सिंहदरबारमा बस्ने भएको छ।
आज (शुक्रबार) अपरान्ह ४ बजेका लागि बैठक राखिएको हो। सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख हुनुहुन्छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । पछिल्लो समय कोरोना संक्रमणको दर फेरि बढ्दैगइरहेको बेला सिसीएमसी निर्देशक समितिको बैठक बस्न लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्