तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा खोलामा डुबेर तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा खोलामा डुबेर तीन जनाको मृत्यु भएको छ ।

कोहलपुर चटारस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार नेपालगञ्ज–११ का १७ वर्षीय अरमान जसगढ, १६ वर्षीय अरिब जसगढ र १८ वर्षीय रासिद जसगढको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा पाँच जना डुबेका थिए । तर, दुई जनाको जिवितै उद्दार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button