च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक केहिबेर अघिबाट सुरु भएको हो ।
हिजो मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएपछि आज बस्न लागेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्