तपाईँ सुन्दै हुनुहुन्छः

सुन तोलामा ४ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंलगबार प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको सुनको मुल्य तोलामा ४ सयले बढी ९२ हजार २ सय तोकिएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपयाँ घटेको छ । आज बुधबार चाँदीको मुल्य १ ३ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button