तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा कोरोनाका कारण थप १ जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण आज एक जनाको मृत्यु भएको छ । 

शुक्लाफाटा नगरपालिका वडा नं. ८ की ७७ वर्षीया वृद्धको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

कञ्चनपुरमा आज ११४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button