तपाईँ सुन्दै हुनुहुन्छः

राज्यमन्त्री सुमन शर्माले दिइन् राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेश सरकारमा सहभागी राज्यमन्त्रीले राजीनामा दिनुभएको छ ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पार्टीले सरकारको समर्थन फिर्ता लिइसकेको अवस्थामा राज्यमन्त्रीको पदमा बसिरहन उचित नठानेर राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

जसपाबाट सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button