आज देशका यी स्थानमा पानी पर्ने सम्भावना
काठमाडौं – सोमबार देशका केहि स्थानको मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखी मौसममा क्रमिक सुधार हुदै जाने र देशका केहि स्थानमा पानी पर्ने सम्भावना रहेको छ । आज देशका केहि स्थानको मौसममा बदली भई पानी पर्ने जनाइएको छ ।
आज दिउंसोदेखी देशका पूर्वी र पश्चिमी भूभागमा सामान्य बदली रही पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज पश्चिमका केहि स्थानमा पनि पर्ने सम्भावना रहेको जनाइएको छ । मौसमबिद्का अनुसार पूर्व र मध्यका केहि स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ।
प्रतिक्रिया राख्नुहोस्