तपाईँ सुन्दै हुनुहुन्छः

आज दिउँसो खण्डग्रास सूर्य ग्रहण लाग्दै

काठमाडौँ।आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ ।

अमेरिका, बेलायत, युरोप, मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र यो देखिने भएकाले नेपालमा बार्न नपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यो सूर्य ग्रहण यो वर्षको पहिलो हो । नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्नेछ । तर नेपालबाट देख्न नसकिने समितिका सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button