तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई सुरु


काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई सुरु भएको छ ।  दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा  न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आन्नन्दमोहन भट्टराइ सम्मिलित इजलाशमा सुनुवाई सुरु भएको हो ।

संवैधानिक इजलासमा शेर बहादुर देउवाको रिट निवेदनमा बहस सुरु भएको छ ।

यसअघि प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button