तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक इजलास सुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएपछि बहस सुरु भएको  हो ।
अहिले रिट निवेदकका तर्फबाट अधिवक्ता राजाराम घिमिरेले बहस सुरु गर्नुभएको छ ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी विवादमा ३० रिट निवेदन परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button