कञ्चनपुरमा कोभिड अस्पताल थपिँदै
कञ्चनपुर । कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा मात्र कोरोना सङ्क्रमितको उपचार गर्न अप्ठेरो भएपछि जिल्लामा कोभिड अस्पताल बनाउने क्रम सुरु भएको छ ।
दोधारा चाँदनी नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई र भीमदत्त नगरपालिकाले महेन्द्रनगरमा रहेको सेफर हस्पिटललाई कोभिड अस्पताल बनाउने निर्णय भएको छ ।








प्रतिक्रिया राख्नुहोस्