तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश, २०७८ जारी

काठमाडौँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गर्नु भएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button