तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ्ग लागेर एक युवकको मृत्यु

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका १ को स्यापीमा चट्याङ्ग लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छेडागाड नगरपालिका १२ सिरुगाढका २१ वर्षीय गणेशबहादुर बुढा रहेको छेडागाढ १२ का वडा अध्यक्ष प्रेमबहादुर खत्रीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button