तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्नुहुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्नुहुनेभएको छ ।

कोभिड १९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button